८२ वर्षीय कृष्ण कर्माचार्यको मतदानस्थलमै मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काभ्रे, २१ मंसिर । काभ्रे बनेपाका ८२ वर्षीय कृष्ण कर्माचार्यको मतदान गर्ने क्रममा मतदानस्थलमै निधन भएको छ ।

बिहान मतदान केन्द्र पुगेका उनी बेहोस भएर ढलेका थिए । बनेपा ४ नालाका कर्माचार्यलाई छोरा रामगोपाल कर्माचार्यले मतदान केन्द्रमा पुर्याएका थिए ।

मृतक कर्मचार्यका छोरा रामगोपालले बताए अनुसार उनका बुबा मतदानका लागि भित्र पसेका थिए । उनले भने बुबाले हातमा हरियो मतपत्र समेत लिनुभएको थियो तर छाप लगाउन नपाउँद ढल्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);