दाङमा बस दुर्घटना, १२ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

दाङमा बस दुर्घटना, १२ जना घाइते

काडमाडौं । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुर जाँदै गरेको ना४ख ५१३१ नम्बरको बस आइतबार अनियन्त्रित भई तुलसीपुर उपमहागनगरपाकिला वडा नम्बर ७ हात्तीखौवामा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);