काडमाडौं । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुर जाँदै गरेको ना४ख ५१३१ नम्बरको बस आइतबार अनियन्त्रित भई तुलसीपुर उपमहागनगरपाकिला वडा नम्बर ७ हात्तीखौवामा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
दाङमा बस दुर्घटना, १२ जना घाइते
ताजा समाचार
आज सुन मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढ्यो
१२ घन्टा अघि
संघीय संसद्का तीन समितिको बैठक आज
१४ घन्टा अघि