चेल्सीको दाेस्राे हार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चेल्सीको दाेस्राे हार

काठमाडौं। साउथ ह्याम्पटनसँग मंगलबार राति २-१ ले पराजित हुँदै चेल्सीले  इंग्लिस प्रिमियर लिग फुटबल २०२२/२३ मा दाेस्राे हार व्यहोरेको छ।  घरेलु टोली साउथह्याम्पटनको जितमा  रोमिओ लाभिया र एडम आर्म्सट्रोङले एक एक गोल गरे । यसअघि चेल्सीका रहिम ट्रर्लिङले खेलको २३औं मिनेटमा अग्रता लिएका थिए ।  जितसँगै साउथह्याम्पटन ५ खेलमा ७ अंक जोडेर सातौं स्थानमा छ । चेल्सी ७ अंक जोडेर आठौं स्थानमा  छ।

यस्तै, अन्य खेलमा फुलहमले ब्राइटनलाई २-१ ले हरायो । क्रिस्टल प्यालेस र ब्रेन्टफोर्ड तथा  लिड्स युनाइटेड  र एभर्टनले १-१ गोलको बराबरी खेले ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);