माओवादी केन्द्र र प्रेम सिंहको समाजवादी जनता पार्टीबीच एकीकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौँ, १९ मंसिर । नेकपा माओवादी केन्द्र र प्रेम बहादुर सिंहको समाजवादी जनता पार्टीबीच एकीककरण भएको छ। दुबै पार्टीले औपचारिक कार्यक्रमका बीच पार्टी एकीककरणको घोषणा गर्दै संयुत्त, विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र समाजवादी जनता पार्टीका अध्यक्ष प्रेम बहादुर सिंहले हस्ताक्षर गरेका छन्। गएको असोज १७ गते नेकपा एमाले र माओवादी केन्दबीच भएको सहमतीलाई नेपालको कम्यूनिष्ट आन्दोलनको इतिहासमा दूरगामी महत्वको एतिहासिक परिघटना भएको ठहर गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ।

समाजवादका आधारहरु तयार गर्ने साझा निष्कर्ष सहित एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने सहमतीलाई सफल र साकार पार्ने प्रतिवद्धता दुबै दलले विज्ञप्ति मार्फत जानकारी गराइएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);