मन्त्री बस्नेत भन्छन् चुनावलगत्तै प्रदेशको अस्थायी राजधानी तोकिन्छ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कैलाली, १९ मंसिर। सुचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले चुनावलगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने बताएका छन् ।

कैलालीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले चुनावपछि प्रदेशको अस्थायी राजधानी तोकिनेर प्रदेश प्रमुख नियुक्त गरिने समेत जानकारी पनि दिए ।

यस्तै मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षाको पूर्ण व्यवस्था भएकाले ढुक्क भएर मतदानमा सहभागी हुन उनले मतदातालाई आह्वान गरे।

बस्नेतले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न आमसञ्चारमाध्यमको महत्वपूर्ण भूमिका भएकाले समाचार संकंलन तथा सम्पे्रषण गर्न आमसञ्चारकर्मीलाई आग्रह गरेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);