पहिरोका कारण तुलसीपुरबाट सल्यान जानेरआउने सडक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

पहिरोका कारण तुलसीपुरबाट सल्यान जानेरआउने सडक अवरुद्ध

दाङ ।दाङको तुलसीपुर उपमहानगरपालिका–३ सात तलेमा गएराती खसेको पहिरोका कारण आवागमन अवरुद्ध भएको छ ।

गएराती सवा ११ बजे पहिरो खस्दा तुलसीपुरबाट सल्यानतर्फ जाने र आउने सवारी साधनको आवागमन रोकिएको हो ।

अहिले दुई ओटा जेसिबीले पहिरो हटाउने कार्य भइरहेको दाङ प्रहरीले जनाएको छ ।

Leave a Reply