वीरगन्जमा विप्लब पक्षका पत्रकार सुदर्शनराज पाण्डे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

वीरगन्ज, १९ मंसिर। वीरगंजका विप्लब समुहको अपराधिक घटनामा संलग्न रहेको अभियोगमा पत्रकार सुदर्शनराज पाण्डेलाई पक्राउ गरेको छ ।

हिजो राती ९ बजे बाराको डुमरबानाबाट प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो ।

पर्साका प्रहरी उपरीक्षक डा।गणेश रेग्मीका अनुसार एक साताअघि वीरगंज चिनी कारखानाको अवास क्षेत्रबाट विस्फोटक पदार्थसहित पक्राउ गरिएको वकिल मेहन्द्र साह कलवारको बयानमा उनलाई हिरासतमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको थियो।

ताजा समाचार