राजधानीबाट विप्लब नेतृत्व माओवादी पार्टीका ६ जना बम र हतियार सहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ ३१ २०८१, बिहीबार

काठमाडौँ, २१ मंसिर। प्रहरीले राजधानीमा चुनावी कार्यक्रम विथोल्न खोज्ने नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्जसहित ६ जनालाई हतियार र बम सहित पक्राउ गरेको छ।

इन्चार्ज रवि गोलेसहित विचारमान तामाङ, आरोही भन्ने महेश नेपाली, विकेश लामा, राधे तामाङ र रोशन विष्टलाई विशेष ब्युरो प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट एउटा चाइनिज पेस्तोल र चारवटा बम बरामद भएको छ। उनीहरुकै योजनामा गगन थापा लगायतका राजधानीका विभिन्न स्थानमा बम पड्काइएको प्रहरीले जनाएको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);