साउदी अरेबियाले पाकिस्तानमा १ अर्ब डलर लगानी गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

साउदी अरेबियाले पाकिस्तानमा १ अर्ब डलर लगानी गर्ने

रियाद। साउदी अरेबियाले पाकिस्तानमा १ अर्ब साउदी अरेबियाले आर्थिक र राजनीतिक उथलपुथलबाट गुज्रिरहेको पाकिस्तानमा नगदको अभावमा १ अर्ब डलर बराबरको लगानी गर्ने घोषणा गरेको छ । साउदी विदेशमन्त्री राजकुमार फैसल विन फहन विन अब्दुल्लाह र उनका पाकिस्तानी समकक्षी बिलवाल भुट्टोबीच भएको टेलिफोन वार्तामा यस्तो सहयोग घोषणा गरिको छ । उक्त अवसरमा साउदी विदेशमन्त्रीले साउदी पाकिस्तानी सम्बन्धबारे छलफल गर्नुका साथै राष्ट्रिय तथा अन्राष्ट्रिय विषयमा छलफल भएको थियो ।

‘पाकिस्तानी अर्थतन्त्र र पाकिस्तानी जनतालाई राज्यले समर्थन गरेको पुष्टि गर्दै दुई पवित्र मस्जिदका संरक्षक राजा सलमान बिन अब्दुलाजिज अल साउदले पाकिस्तानमा १ अर्ब अमेरिकी डलर लगानी गर्न निर्देशन दिएका छन्,’ साउदी प्रेस एजेन्सी (एसपीए) ले भन्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);