स्टार फुटबलर जिल स्कटको संन्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

स्टार फुटबलर जिल स्कटको संन्यास

काठमाडौं। इङ्ल्यान्डकी स्टार जिल स्कटले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेकी छन् । इङ्लिस मिडफिल्डर स्कटले एभर्टन र म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेलेकी थिइन् । इङ्ल्यान्डले युरो २०२० जित्दा उनी टिमकी महत्वपूर्ण सदस्य थिइन् ।

३५ वर्षीय स्कटले मंगलबार संन्यासको घोषणा गरेकी हुन् ।

‘आज म फुटबललाई अलविदा भन्दैछु । तर, म यसलाई उत्सवको रुपमा मनाउने छु । अनुहारमा उदास छैन,’ उनले भनिन् । उनले इङ्ल्यान्डबाट सन् २००७ मा डेब्यु गरेकी थिइन् । स्कटले राष्ट्रिय टिमबाट एक सय पाँच खेल खेल्दा २१ गोल गरेकी छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);