अबको प्रधानमन्त्री डा. आरजु राणा देउवा : सञ्चारमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

अबको प्रधानमन्त्री डा. आरजु राणा देउवा : सञ्चारमन्त्री

धनगढी, १८ मंसिर । सूचना तथा सञ्चारमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले अबको प्रधानमन्त्री डा. आरजु राणा देउवा हुने बताएका छन् ।

धनगढीमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बस्नेतले राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख सबै महिला भइसकेको र अब महिला प्रधानमन्त्री मात्रै बन्न बाँकी रहेको बताए ।

आरजु राणा देउवा कुशल, क्षमतावान र देश हाँक्न सक्ने महिला भएकाले उहाँलाई नै कांग्रेसबाट प्रधानमन्त्रीका लागि आघि सरिने मन्त्री बस्नेतको भनाइ थियो ।
०००

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);