गौचन हत्याका मुख्य योजनाकार पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

काठमाडौँ, १७ मंसिर। निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका प्रमुख योजनाकार समिरमान सिंह बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउमा परेका बस्नेतलाई प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने स्रोतले जानकारी दिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो९सिआइबी०को टोलीले अभियुक्तलाई भारतबाट पक्राउ गरेको हो।

यसअघि प्रहरीले यसअघि गौचनको हत्यामा संलग्न सुटरसहित सात जना पक्राउ गरिसकेको छ।

ताजा समाचार