विमानस्थलमा जथाभावी चक्कु प्रहार गर्नेलाई गोली हानेर हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

विमानस्थलमा जथाभावी चक्कु प्रहार गर्नेलाई गोली हानेर हत्या

पेरिस। फ्रान्सको राजधानी पेरिस बाहिर चार्ल्स डे गौले विमानस्थलमा चक्कु प्रहार गर्ने एक व्यक्तिलाई पुलिस अधिकारीहरूले गोली प्रहार गरेका छन् । विमानस्थलमा बुधबार जथाभावी गोली प्रहार गर्ने व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको हो । उनको घटनास्थलमै निधन भएको प्राप्त विवरणहरुमा जनाइएको छ।

पेरिस पुलिस विभागले आफ्नो ट्विटर अकाउन्टमा भन्यो, ‘अधिकारीहरूले रोइसी–चार्ल्स डे गौले एयरपोर्टमा चक्कु लिएर धम्की दिने व्यक्तिलाई निष्प्रभावी गरिएको छ।

Leave a Reply