विहारमा नितिशले तोडे भाजपासँगको गठबन्धन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विहारमा नितिशले तोडे भाजपासँगको गठबन्धन

नयाँ दिल्ली। विहारका मुख्यमन्त्री नितिश कुमारले बिहारमा भाजपासँगको  गठबन्धन तोडेका छन् । नितिशले आज मंगलबार साँझ राज्यपाललाई भेटेर मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारी गरेकाे भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

गठबन्धन तोड्नुअघि नितिशले विधानसभाका सांसदहरूसँग छलफल गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);