५४ अंक बढ्यो नेप्से | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

५४ अंक बढ्यो नेप्से

काठमाडौँ । साताको पहिलो दिन आइबार सेयरमा सुधार आएको छ । सेयर बजारको परिसूचक नेप्से ५४. ५८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २१९५ अंकमा पुगेको छ । आज कुल ४ अर्ब ६० करोड रुपैयाँको कारोबार भयो । फाइनान्स उपसमूह ३२ अंक घट्यो भने अरु सबै बढेका छन् ।

बैंकिङ ४०, विकास बैंक ३१, होटल तथा पर्यटन ८०, जलविद्युत् २०, जीवन बीमा ४१२, उत्पादन ९८, माइक्रोफाइनान्स ५४, निर्जीवन बीमा ३७४, अन्य ५२ र ब्यापार उपसमूह ७५ अंक बढेका छन् । कुल १२६ कम्पनीको मूल्य बढ्दा ५१ को घट्यो भने ३ को स्थिर रह्यो । १० कम्पनीको मूल्य १० प्रतिशत हाराहारी बढेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);