कांग्रेस नेता शेखर कोइरालालाई कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०७९, शनिबार

कांग्रेस नेता शेखर कोइरालालाई कोरोना संक्रमण

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन् ।

उनको ग्रान्डीमै उपचार भइरहेको छ। कोइरालामा सामान्य खोकी र ज्वरो देखिएको छ ।

Leave a Reply