कैलालीको टिकापुरमा सिलिन्डर बम विस्फोट | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार

कैलाली, १६ मंसिर । कैलालीको टिकापुर-१ समितिपुरमा सिलिन्डर बम विस्फोट भएको छ। ठूलो आवाजमा विस्फोट भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

टिकापुर प्रहरीले विस्फोटमा संलग्नको खोजी हुनका साथै अनुसन्धान भइरहेको जनाएको छ।

ताजा समाचार