देउवा निवास बूढानीलकन्ठको पर्खालबाहिर बम विस्फोट | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाको काठमाडौं, बूढानीलकन्ठस्थित निवासको पर्खालबाहिर बम विस्फोट भएको छ। शुक्रबार साँझ उनको घरपछाडिको पर्खालबाहिर प्रेसरकुकर बम विस्फोट गराइएको प्रहरीले जनाएको छ।

३० सेकेन्डको अवधिमा दुईओटा विस्फोट भएपनि कुनै क्षति भने नभएको जनाइएको छ। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);