बामगाउँमा अस्थाई प्रहरी चौकी स्थापना  | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

बामगाउँमा अस्थाई प्रहरी चौकी स्थापना 

मुगु। छायानाथ रारा नगरपालिका-१४ बाम गाउँमा अस्थाई प्रहरी पोष्ट स्थापना भएकाे छ ।  वरिष्ठ प्रहरी हवल्दार बखतबहादुर बस्नेतको कमाण्डमा पाँच जना प्रहरीसहितकाे चौकी स्थापना भएकाे हाे।

लामो समयको मागपछि चौकी स्थापना भएकोमा स्थानीय खुशी भएका छन् । मुगु-हुम्ला लिंक रोड जोड्ने ग्रामिण पुहँच कार्यक्रम र्याप ३ काे भवनमै प्रहरी चौकी स्थापना गरेकाे जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);