पर्सा । वीरगन्ज महानगरपालिका–२८ बगही बस्ने ३५ वर्षीय दिनानाथ ठाकुरको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको छ । खेतमा काम गर्न गएको अवस्थामा चट्याङ लाग्दा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि नारायणी बयोधा अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
वीरगन्जमा चट्याङ लागेर एक जनाको मृत्यु
ताजा समाचार
धराहरा परिसरमा निःशुल्क पार्किङ सेवा
१३ घन्टा अघि




