काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निमार्ण प्रक्रियामा अनाधिकृत मान्छे मन्त्रालयमा भित्र्याए पछि गठन भएको संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थप भएको छ । संसद्मा सभामुख अग्निप्रसाद सापकोटाले राखेको समितिको म्याद थप प्रस्ताव पारित भएको छ । गत असार २२ गते गठन भएको छानबिन समितिले असार २८ गते देखि काम सुरु गरेको थियो । समितिले बिहीबार मात्रै सभामुख सापकोटालाई समय थप्न माग गरेका थिए ।
पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित छानबिन समितिको म्याद ७ दिन थप
ताजा समाचार
एमाले केन्द्रीय कमिटी बैठक माघ २९ गते
४७ मिनेट अघि
रेशम चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउने आदेश
५५ मिनेट अघि
निर्वाचन आयोगले उमेश श्रेष्ठको माग पुरा नगर्ने
१ घन्टा अघि