मधेस समस्या समाधान गर्न एमाले बाधकः सभापति देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मधेस समस्या समाधान गर्न एमाले बाधकः सभापति देउवा

१२ फागुन, झापा । नेपाल काग्रेसका सभापति शेरबहादुर देउवाले मधेसको समस्या समाधान गर्न प्रमुख प्रतिपक्षी दल एमाले बाधक बनेको आरोप लगाउनुभएको छ ।

मधेस समस्या समाधान गर्न एमाले बाधकः सभापति देउवा

१२ फागुन, झापा । नेपाल काग्रेसका सभापति शेरबहादुर देउवाले मधेसको समस्या समाधान गर्न प्रमुख प्रतिपक्षी दल एमाले बाधक बनेको आरोप लगाउनुभएको छ ।

झापा उद्योग बाणिज्य संघ भद्रपुरले विहीबार आयोजना गरेको महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै काग्रेसका सभापति देउवाले संविधान संशोधन विधेयक पारित भए मधेशको समस्या समाधान हुने बताउनुभयो ।

उहाँले मधेशका जनताका निम्ति सविधान संसोधन विधयेक पास हुन दिन एमालेसँग आग्रह गर्नुभयो । सभापति देउवाले देश चुनाव तर्फ अग्रसर भइसकेको भन्दै आगामी बैशाख ३१ गते स्थानीय निकायको चुनाव हुनेमा विश्वास व्यक्त गर्नु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);