भानुभक्तको टोपीमा सजिए प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८२, आइतबार

भानुभक्तको टोपीमा सजिए प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवी भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको आवसरमा उनको शालिकमा माल्यापर्ण गरेका छन।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बिचमा नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकवि भानुभक्तको शालिकमा प्रधानमन्त्री देउवाले माल्यार्पण गरेका हुन । १८७१ असार २९ गते आजैका दिन पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवी कोखवाट उनको जन्म भएको थियो।

Leave a Reply