बढ्यो चुनावी हिंसाः म्यादी प्रहरीको ज्यानै गयो, उम्मेदवार गम्भिर घाईते | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

काठमाडौँ । दोस्रो चरणको मतदानका लागि एक साता बाँकी रहँदा निर्वाचनविरोधीले आपराधिक गतिविधि बढाउँदा सुरक्षामा खटिएका म्यादी प्रहरी विनोद चौचरीको ज्यान गयो । बुधबार शक्तिशाली एम्बुसमा पर्दा उदयपुर क्षेत्र २ का कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाईते भए।

दुई दिनमा भएको विस्फोटमा परेर १५ जना घाईते भएा छन् । चुस्ता सुरक्षा व्यवस्थाका ललितपुर र भक्तपुरमा विस्फोटका घट्ना बढेका छन्, तर गृहका जिम्मेवार अधिकारी मौन छन्। कात्तिक २४ बाट विर्नाचविरोधी समहुले विभिन्न स्थानमा विस्फोट गराउँदै आए पनि मानवीय क्षति भएको थिएन।

४० विस्फोटक भटनामभ्ये नुवाकोट र रौतहटको चन्द्रपुमा भएको विस्फोटको घटना ठुलो थियो। – नागरिक दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);