यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं। विदेशी मुद्रा विनिमय दर पछिल्लो समय बढदो अवस्थामा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकीडलरको खरिद दर १२६.०३ र  विक्रीदर १२६.६३ रहेको छ । डलर बढदा नेपाली रूपैयाँ कमजोर बनेको छ।

त्यस्तै, युरो खरिद दर  १३१.७० र विक्री दर १३२.३३ रहेको छ । त्यसैगरी  साउदी अरेबिया रियल खरिद दर ३३.५८ र विक्री दर ३३.७४ कायम छ।
कतरी रियल खरिद दर ३४.४९ र विक्री दर ३४.६६ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);