रामेछापको लुभुघाटमा बस दुर्घटना, ४० जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रामेछापको लुभुघाटमा बस दुर्घटना, ४० जना घाइते

काठमाडौं । रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुदाँ ४० जना घाईते भएका छन् । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस लुभुघाटमा मा रहेको लुभुखोला माथिको घुम्तीबाट तल खसेर दुर्घटना भएको रामेछापका डिएसपी राजकुमार थिङले जानाकारी दिए । घाइतेहरुको उद्दार कार्य जारी छ । एम्बुलेन्सबाट ७ जनालाई धुलिखेल अस्पतालमा पठाइएको छ । रामेछापका डिएसपी थिङले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);