काठमाडौं । रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुदाँ ४० जना घाईते भएका छन् । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस लुभुघाटमा मा रहेको लुभुखोला माथिको घुम्तीबाट तल खसेर दुर्घटना भएको रामेछापका डिएसपी राजकुमार थिङले जानाकारी दिए । घाइतेहरुको उद्दार कार्य जारी छ । एम्बुलेन्सबाट ७ जनालाई धुलिखेल अस्पतालमा पठाइएको छ । रामेछापका डिएसपी थिङले भने ।
रामेछापको लुभुघाटमा बस दुर्घटना, ४० जना घाइते
ताजा समाचार
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
१३ घन्टा अघि
भरतपुर लगातार तीन वर्ष उत्कृष्ट महानगर
१ दिन अघि