अफ्रिका कप एक वर्षलाई सर्‍याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अफ्रिका कप एक वर्षलाई सर्‍याे

काठमाडौं। आइभोरी कोस्टमा  तय भएको  अफ्रिका कप अफ नेसन्स  एक वर्षलाई सरेको छ  । अफ्रिकन फुटबल कन्फेडेरेसन (क्याफ) ले  मौसमलाई मध्यनजर गर्दै प्रतियोगिता सार्न बाध्य भएको जनाएको छ ।प्रतियोगिता सन् २०२३ को जुन जुलाइमा हुने तय थियो । तर, यो समयमा अत्याधिक मौसम हुने भएसंगै क्याफले सन् २०२४ को जनवरी फ्रेब्रुवरीमा गर्ने जनाएको छ ।

यसै वर्ष भएको अफ्रिका कपको उपाधी इजिप्टलाई हराउदै सेनेगलले जितेको थियो  ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);