चिनियाँ सैन्य अधिकारी चाङ याङले गरे आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

असोज २३ २०८३, शनिबार

 

एजेन्सी, १२ मंसिर। चिनीयाँ सैन्य आयोगका सदस्य चाङ याङले बेइजिङस्थित आफ्नै घरमा आत्महत्या गरेको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्हृवाले जनाएको छ।

आफूमाथि छानविन थालेपछि उनले आत्महत्या गरेको बताइएको छ।

भ्रष्टाचारको आरोप लागेका पूर्वसैन्य अधिकारी गो बोझोङ र जु कोइहोउसँगको सम्बन्धलाई लिएर आयोगका सदस्य चाङ याङमाथि छानविन सुरु भएको थियो ।

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार झाङ याङले अनुशासन र कानुनको गम्भीर उल्लंघन गरेको भेटिएको थियो ।

ताजा समाचार