रुकुम पश्चिममा जिप दुर्घटना दुईको मृत्यु थप विवरण आउन बाँकी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

रुकुम पश्चिममा जिप दुर्घटना दुईको मृत्यु थप विवरण आउन बाँकी

accident

रुकुम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ छोटेटारमा हिजो बेलुकी जिप दुर्घटना हुंदा जिपमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक रुकुम पश्चिमको बाफिकोट गाँउपालिका–८ दुलीका अन्दाजी २६ बर्षीय प्रकाश घर्ति र सोही स्थानका अन्दाजी २४ बर्षीय कविराम विक रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । थप विवरण आउन बाँकि रहेको जिप्रका रुकुमले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);