काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकले सोमबार १ बजे बस्ने केन्द्रीय सचिवालयको बैठकका कार्यसूची निर्धारण गर्नेछ । आजको बैठक महासचिवको अध्यक्षता रहनेछ भने उपमहासचिव र सचिवहरू सदस्य रहन्छन् ।
एमाले केन्द्रीय कार्यालय बैठक बस्दै
ताजा समाचार
अध्यादेशको ‘कन्टेन्ट’लाई लिएर विरोध नगरौँ
६ घन्टा अघि
सहमतिपछि ग्यास उद्योगको आन्दोलन स्थगित
६ घन्टा अघि
मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल जलमग्न
६ घन्टा अघि