सिन्धुपाल्चोकको देउरालीमा झडप, मतदान रोकियो | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

सिन्धुपाल्चोकको देउरालीमा झडप, मतदान रोकियो

Kutpit

सिन्धुपाल्चोक, १० मंसिर । सिन्धुपाल्चोकको एक मतदान केन्द्रमा झडप भएको छ। सिन्धुपाल्चोकको देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा नेपाली कांग्रेस र बाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको हो।

एमालेका कार्यकर्ता विना अनुमति सवारी साधन चलाएको भन्दै कांग्रेसका कार्यकर्ताले विरोध गरेपछि विवाद उत्पन्न भएको थियो।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फाएर गरेको हो । झडपको कारण केही बेर रोकिएको मतदान अहिले संचालन भइरहेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);