बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई ३० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ । सिनपा-१२ स्थित जग्गाको हालसाविकका लागि ३० हजार घुस लिँदै गर्दा उनको निवास (पुरानो नापी कार्यालय) बाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धानका सूचना अधिकारी बेदप्रसाद भण्डारीले जानकारी दिए ।
नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझी घुससहित पक्राउ
ताजा समाचार
महंगी नियन्त्रणमा सरकार असफलः सांसद दुलाल
४ घन्टा अघि
अञ्जनको बुट क्याम्पबाट उत्साहित बालबालिका
५ घन्टा अघि
घरबाटै काम गर्न सरकारको आह्वान
५ घन्टा अघि




