ललितपुर । ललितपुरमा २६ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–४ इमाडोल शिलतहाइट बस्ने २३ वर्षीय टंक बहादुर बिकलाई सोमबार पक्राउ गरेको छ । बिकले ती महिलालाई उनकै कोठामा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ललितपुरमा २६ वर्षीया महिला बलात्कृत
ताजा समाचार
शिर्ष ब्याटरले राम्रो शुरुवात दिँदा खुुशी छुः कुशल
१६ घन्टा अघि
कुशलको शतकमा नेपालको रबाफिलो जित
१६ घन्टा अघि
जनकपुरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन यात्रा
१६ घन्टा अघि




