ललितपुरमा १२ वर्षीया बालिका बलात्कृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ललितपुरमा १२ वर्षीया बालिका बलात्कृत

child manasik samasya

ललितपुर । ललितपुरमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले दोलखा मैलुङ गाउँपालिका–४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरूङलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

अमिरले ती बालिकालाई महालक्ष्मी नगरपालिका–४ ईमाडोलमा गत माघ २२ गते दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ । उत्तर खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।    
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);