रुपन्देही । रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ढकालले ती बालिकालाई ललाई फकाई तिनाउ खोलामा लगि बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत
ताजा समाचार
फ्रि ट्रान्सफरमा पोग्वा युभेन्ट्स पुगे
३८ मिनेट अघि
अर्थमन्त्री शर्माले दिए राजीनामा
५० मिनेट अघि
डी मारिया युभेन्ट्समा आउने पक्का
१ घन्टा अघि
गोरखामा बस दुर्घटना, पाँच जना घाइते
१ घन्टा अघि