संकदेव क्याम्पसका नेविसंघ नेता तथा कार्यकर्ताहरु घरघर जाउँ कांग्रेस जिताउँ अभियानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संकदेव क्याम्पसका नेविसंघ नेता तथा कार्यकर्ताहरु घरघर जाउँ कांग्रेस जिताउँ अभियानमा

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थिहरुको भातृ संस्था नेपाल विद्यार्थि संघ र संकरदेव क्याम्पसका नेविसंघका नेताहरुले घरघर जाउँ कांग्रेस जिताउँ अभियान सञ्चालन गरेका छन् । नेवि संघका नेता तथा कार्यकर्ता र तरुणदलका नेता तथा कार्यकर्ता मिलेर घरघर जाउँ कांग्रेस जिताउँ अभियान सञ्चालन गरेको नेविसंघ संकरदेव क्याम्पसका नेता अमृत कार्कीले बताए । नेविसंघ संकरदेव क्याम्पसका नेता तथा कार्यकर्ताहरुले कांग्रेसलाई बलियो बनाउन नेविसंघ र तरुणदको ठुलो भुमिका रहने भन्दै नेविसंघका तदर्थ समिती सभापति दुजाङ सेर्पा र तरुणदल तदर्थ समिती सभापति विद्वान गुरुङलाई विद्यालय विद्यालयमा नेविसंघ र टोलटोलमा तरुणदलको संगठन विस्तार गर्न समेत अनुरोध गरेको नेविसंघ संकरदेव क्याम्पसका नेता अमृत कार्कीले बताए ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);