अफगान विद्यालयमा विस्फोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अफगान विद्यालयमा विस्फोट

bomb-blast

एजेन्सी । पश्चिम काबुलको एउटा विद्यालयमा तीन ओटा विस्फोट भएका छन् । विस्फोटमा धेरै मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ । ‘माध्यामिक विद्यालयमा तीनवटा विष्फोट भएका छन् । विस्फोटमा शिया समुदायका मानिसहरू हताहत भएका छन्’, समूहका खालिद जद्रानले भने । विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । विस्फोटको जिम्मा कुनै समूहले लिएको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);