ललितपुरको सातदोबोटो–चापागाउँ सडकखण्डमा सवारी आवागमन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

ललितपुरको सातदोबोटो–चापागाउँ सडकखण्डमा सवारी आवागमन प्रभावित

काठमाडौं । ललितपुरको सातदोबोटो–चापागाउँ सडकखण्डमा बुधबार विहान पनि सवारी आवागमन प्रभावित भएको छ । ठेकदारले सडक मर्मत कार्य शुरु गरेता पनि मर्मत पुर्ण तवरले नसकिएसम्म सवारी साधन चल्न नदिने स्थानियले बताएका छन् ।

स्थानीयले चिवहाल र सुनाकोठीमा बाँस राखेर सडक बन्द गरेको प्रहरीले जनाएको छ । सडक मर्मतको माग राख्दै स्थानियले हिजो पनि सडक अवरुद्ध गरेका थिए । सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरी अस्पताल–सातदोबाटो हुँदै आउने जाने व्यवस्था मिलाइएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);