धनकुटामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

धनकुटामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु 

धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका–६ नजिकै मंगलबार राति जिप दुर्घटना  हुँदा एक जना यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा जिपमा सवार धनकुटाकै सागुरीगढी गाउँपालिका–७ की १९ वर्षिया श्रेया राई रहेकी छन् । 

उनको उपचारको क्रममा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति ९ बजे मे १ ज २१६२ नम्बर जिप अनियन्त्रित भई सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय भेडेटारले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);