ललितपुर । ललितपुरको हरिसिद्धीमा स्थानियको अवरोधका कारण सवारी आवागमन प्रभावित भएको छ । सातदोबाटोबाट हरिसिद्धी हुँदै गोदावरी जाने सवारी साधनलाई क्यानसर अस्पताल र सानागाउँबाट साथै गोदावरीबाट आउने सवारी साधनलाई ठैब, सानागाउँ, ईमाडोल, ग्वार्को हुँदै आउने व्यवस्था मिलाइएको छ । समयमा बाटो मर्मत नभएको भन्दै स्थानयीयले केही दिनयता बाटो अवरुद्ध गर्दै आएका छन् ।
ललितपुरको सातदोबाटो–हरिसिद्धी सडक आज पनि अवरुद्ध
ताजा समाचार
मातातीर्थ औँसीको महत्व र महिमा
२१ घन्टा अघि
संसदीय समिति सभापतिकाे निर्वाचन आज
२३ घन्टा अघि
आमाको मुख हेर्ने दिन आज : मातातीर्थमा भीड
२३ घन्टा अघि




