सडक मर्मतको माग राख्दै काठमाण्डौको थलीमा सडक अबरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सडक मर्मतको माग राख्दै काठमाण्डौको थलीमा सडक अबरुद्ध

काठमाडौं । काठमाण्डौको थली भएर चल्ने सवारी साधन प्रभावित भएका छन् । स्थानियले सडक मर्मतको माग राख्दै थलि मिलनचोकमा सडक अबरुद्ध गर्दा सवारी आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ । थली सडकखण्डमा संचालन हुने सबै सवारी साधनलाई जोरपाटी–सुन्दरीजल हुँदै आउने–जाने व्यवस्था मिलाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);