दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका–१ लकान्द्रास्थित बाबुलाल बादीको घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाबुलालकी श्रीमती ४० वर्षीया हरिकला बादी र छोरा १८ वर्षीय रमेश बादी रहेका छन् । चुलोबाट आगो सल्किएर आगलागी हुँदा घरभित्र सुतिरहेका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
दैलेखमा आगोमा जलेर आमा–छोराको मृत्यु
ताजा समाचार
राष्ट्रपति पौडेलद्वारा तीन वटा विधेयक प्रमाणिकरण
१९ घन्टा अघि
सरकार चरम असफलतातर्फ उन्मुख भयोः वर्षमान पुन
२० घन्टा अघि




