बाम एकताले मुलुकमा अधिनायकवादको खतरा : प्रम देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

बाम एकताले मुलुकमा अधिनायकवादको खतरा : प्रम देउवा

दार्चुला, १ मंसिर । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले र माओवादी केन्द्रको एकताले मुलुकमा अधिनायकवादको खतरा उत्पन्न हुने बताएका छन् ।

दार्चुला सदरमुकाम खलंगामा आज आयोजित चुनावी आमसभामा बोल्दै काँग्रेस सभापति देउवाले वाम गठबन्धन लोकतन्त्र र प्रजातन्त्र विरोधी भएको आरोप लगाए ।

लोकतन्त्रमा नेपाली जनताले शान्तिको सास फेर्न पाउँछ । तर कम्युनिष्टको एकताले देशलाई अधिनायकवादतर्फ लैजाने खतरा देखिन्छ देउवाले भने, “कम्युनिष्टले घुमाइफिरार्इ एकता गरेर जनतालाई डर, भय र त्रास देखाउने काम गरेका छन्।”

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);