आज बिहानैदेखि हुम्लामा हिमपात, निर्वाचन प्रभावित हुने आशंका | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

हुम्ला, १ मंसिर । हिमाली जिल्ला हुम्लामा आज बिहानैदेखि हिमपात शुरु भएको छ। मंसिरको सुरुमै हिमपात हुन थालेपछि निर्वाचन प्रभावित हुनसक्ने देखिएको छ। हिमपातले जाडो ह्वात्तै बढाएको स्थानीय प्रतिनिधिले बताएका छन्।

जिल्ला सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको छ। लगातार हिमपात भइरहे हुम्लामा मंसिर १० गते हुने निर्वाचन प्रभावित हुने देखिन्छ।

जिल्लाको उत्तरी भेगको नाम्खा गाउँपालिका सबैभन्दा बढी हिमपात हुने क्षेत्र हो। नाम्खा गाउँपालिकाअन्र्तगत पर्ने १० वटा मतदान केन्द्र हिमपातबाट बढी प्रभावित हुनेछन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);