रेखा थापाले गरिन् कोर्ट म्यारिज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रेखा थापाले गरिन् कोर्ट म्यारिज

काठमाडौं । अभिनेत्री रेखा थापाले जाजरकोटका बलराम शाहीसँग अदालती बिहे गरेकी छिन् । शाही र थापाले काठमाडौं जिल्ला अदालतमा कोर्ट म्यारिज गरेका हुन् ।

शाही पेशाले पर्यटन व्यवसायी हुन् । ९ वर्षअघि फिल्म निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेद गरेपछि रेखा सिंगल थिइन् । गत माघ १२ गते काठमाडौं जिल्ला अदालतमा रेखा र बलरामबीच कानूनी बिहे भएको स्रोतले जनाएको छ । तर, रेखाले चाहिँ बिहेको खबरलाई मिडियासामु गुपचुप राख्दै आएकी थिइन् । उनीहरुबीच बैशाखमा बिहे हुने जनाइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);