काठमाडौं । एमालेनिकट प्रेस चौतारी नेपालको महाधिवेशन यही २७ र २८ फागुनमा हुने भएको छ । काठमाडौंमा आइतबार बसेको चौतारीको सचिवालयले बैठकले २७ र २८ फागुनमा नवौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । महाधिवेशन पोखरामा गर्ने उनले बताए ।
प्रेस चौतारीको महाधिवेशन २७ र २८ फागुनमा
ताजा समाचार
शिर्ष ब्याटरले राम्रो शुरुवात दिँदा खुुशी छुः कुशल
१६ घन्टा अघि
कुशलको शतकमा नेपालको रबाफिलो जित
१६ घन्टा अघि
जनकपुरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन यात्रा
१६ घन्टा अघि




