सुन जस्तो देखिने अर्धठोस पदार्थसहित चिनियाँ नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

सुन जस्तो देखिने अर्धठोस पदार्थसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । सुन जस्तो देखिने करिब ४८ सय ४० ग्राम अर्धठोस पदार्थसहित चिनियाँ नागरिक झाङ ली पक्राउ परेका छन् ।

राहदानी नम्बर इजे०२४८१३१ बाहक ३६ वर्षीय झाङ लीलाई प्रहरीले शनिबार पक्राउ गरेको हाे ।

हिमालय एयरको उडानद्वारा काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिक जाँच गर्नेक्रममा चारवटा पोकामा भित्री पोसाकभित्र लुकाई ल्याएको पदार्थ फेला परेकाे हाे । यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेकाे प्रहरीको भनाइ छ ।

देशका २१ ठाउँमा आगलागी, ४ जना घाइते

१ दिन अघि

पुरा समाचार
पुलिसलाई हराउँदै एपीएफले जित्यो एन्फा महिला लिगको उपाधि

१ दिन अघि

पुरा समाचार
पुलिमराङ पुगेका राष्ट्रपति पौडेलसँग शहीद पार्क विकासमा सघाउन आग्रह

१ दिन अघि

पुरा समाचार
आन्दोलनको विषयमा राप्रपामा छलफल

१ दिन अघि

पुरा समाचार
पाथीभरा केबलकार, वार्ताबाट समस्या समाधान गर्न सरकारसँग सांसद भट्टराईको माग

१ दिन अघि

पुरा समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);