काठमाडौं । संघीय संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको सर्वाेच्च अदालतलाई पठाउँदै छ । सचिवालयमा आइतबार कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा निलम्बनमा परेका छन् । यसबारे सचिवालयले सर्वाेच्च अदालतलाई जानकारी दिन लागेको हो । सचिवालयमा अहिले पत्र तयार पारिँदै छ ।
जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएको सूचना सर्वोच्च अदालतलाई जानकारी दिँदै
ताजा समाचार
प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै
९ मिनेट अघि
प्रतिगामीहरूले टाउको उठाउन खोजे, माधव नेपाल
१८ घन्टा अघि